सुनको मूल्य दैनिक उकालो लाग्दै – Nepal Press

सुनको मूल्य दैनिक उकालो लाग्दै

काठमाडौं । बर्षको दोस्रो दिन पनि सुनको मूल्य वृद्धि कायम नै भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९० हजार ५०० रुपैयाँ कारोबार भइरहेको छ ।

विहीबार छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयामा कारोबार भएको थियो । आज तेजावी सुन प्रतितोला ९० हजार रुपैयाँ कायम भएको छ । यसैगरी चाँदी प्रतितोला १ हजार ३०० रुपैयाँमा किनबेच भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर