एमालेले बैशाख ९ गते पार्टी कार्यालय शिलान्यास गर्ने – Nepal Press

एमालेले बैशाख ९ गते पार्टी कार्यालय शिलान्यास गर्ने

काठमाडौं । नेकपा एमालेले बैशाख ९ गतेको दिन मदननगर बल्खुमा पार्टी कार्यालयको शिलान्यास गर्ने भएको छ ।

पार्टीको बालुवाटारमा जारी केन्द्रीय समिति वैठकले सो निर्णय गरेको हो । पार्टी कार्यालयको शिलान्यासको व्यवस्थापन महासचिव ईश्वर पोखरेलको नेतृत्वमा सचिवालयले गर्ने छ ।

वैठकले पार्टीको स्थायी कमिटीको पुनर्गठनका लागि अध्यक्ष र महासचिवलाई जिम्मेवारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर