शंकर पोखरेलको टिप्पणी-अस्थिरताको खेलले प्रधानमन्त्रीको कदमको औचित्य पलपल पुष्टि हुनेछ – Nepal Press

शंकर पोखरेलको टिप्पणी-अस्थिरताको खेलले प्रधानमन्त्रीको कदमको औचित्य पलपल पुष्टि हुनेछ

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् केपी ओली नेतृत्वको नेकपाका प्रभावशाली नेता शंकर पोखरेलले सर्वोच्च अदालतको फैसलाबाट अस्थिरताको खेल शुरु भएको टिप्पणी गरेका छन् ।

पोखरेलले अदालतको फैसलाप्रति टिप्पणी गर्दै अस्थिरताको खेलले प्रधानमन्त्रीको कदमको औचित्य पुष्टि गर्ने बताएका हुन् ।

पोखरेलले भने- सर्वोच्चको फैसलाबाट शुरु हुने अस्थिरताको खेलले प्रधानमन्त्रीको कदमको औचित्य पलपल पुष्टि गर्नेछ । हिम्मत र धैर्यका साथ अघि बढौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर