स्टार किड्स ! विराट र अनुष्काले राखे छोरीको नाम भमिका ! – Nepal Press

स्टार किड्स ! विराट र अनुष्काले राखे छोरीको नाम भमिका !

काठमाडौं । बलिउडको पावरफूल कपल विराट कोहली र अनुष्का शर्मा अहिले मम-ड्याड बनेको खबरले चर्चामा छन् । टेस्ट क्रिकेटको व्यस्तता छाडेर विराट अहिले पत्नी अनुष्कासँगै छन् ।

उनले केही साता नवजात शिशुको तस्विर सार्वजनिक गरेनन् । तर, न्वारनसहित यो जोडीले छोरीको तस्विर आउट गरेका छन् । छोरीको नाम राखिएको छ –भमिका ।

 

View this post on Instagram

 

A post shared by AnushkaSharma1588 (@anushkasharma)

भमिका अर्थात विराट कोहली र अनुष्का शर्माको छोटकरी नाम । बलिउडमा अहिले कपलको नामबाटै शिशुको नामाकरण गर्ने ट्रेन्ड छ । अनुष्काले इन्स्टाग्रामबाट तस्विर सेयर गर्दै प्रशंसकलाई धन्यवाद दिएकी छिन् । आफू पिता बनेको विराटको ट्वीट सन् २०२० मा भारतमा सबैभन्दा बढी लाइक गरेको ट्वीट बनेको थियो ।


प्रतिक्रिया

One thought on “स्टार किड्स ! विराट र अनुष्काले राखे छोरीको नाम भमिका !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर