विराट कोहली र अनुष्का शर्मा – Nepal Press
विराट कोहली र अनुष्का शर्मा

स्टार किड्स ! विराट र अनुष्काले राखे छोरीको नाम भमिका !

काठमाडौं । बलिउडको पावरफूल कपल विराट कोहली र अनुष्का शर्मा अहिले मम-ड्याड बनेको खबरले चर्चामा छन् । टेस्ट क्रिकेटको व्यस्तता छाडेर विराट अहिले पत्नी अनुष्कासँगै छन् । उनले केही साता नवजात शिशुको तस्विर सार्वजनिक गरेनन् । तर, न्वारनसहित यो जोडीले छोरीको तस्विर आउट गरेका छन् । छोरीको नाम राखिएको...