प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड-माधव पक्षीय अनेरास्ववियूद्वारा तेस्रो चरणका कार्यक्रम घोषणा – Nepal Press

प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड-माधव पक्षीय अनेरास्ववियूद्वारा तेस्रो चरणका कार्यक्रम घोषणा

सरकारी साधन निषेधदेखि स्वास्थ्य, शिक्षाका विषयसम्म

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-माधव पक्ष) निकट विद्यार्थी संगठनले तेस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

अनेरास्ववियूले शुक्रबार सार्वजनिक गरेको संघर्षका कार्यक्रममा सरकारी गाडी निषेधदेखि शिक्षा र स्वाथ्य सम्बन्धी विषय उल्लेख गरिएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर