FNJ – Nepal Press
FNJ

पत्रकार महासंघमा निर्णयक मानिएको काठमाडौं जिल्लाको मतगणना आजदेखि

काठमाडौं । नेपाल पत्रकार महासंघमा निर्णायक मानिएको काठमाडौं जिल्लाको मत गणना आजदेखि सुरु हुने भएको छ । मतगणनामा रहेका प्यानल प्रतिनिधिको आग्रह अनुसार काठमाडौं जिल्लाको मतगणना आजदेखि गर्ने सहमति भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन सकिएको रातिबाट काठमाडौंका जिल्ला शाखा, प्रतिष्ठान, एशाेसिएट, प्रतिष्ठान प्रदेश, एसोसियट प्रदेश र उपत्यका...