४० कटेपछि रमाउने – Nepal Press
४० कटेपछि रमाउने

४० कटेपछि रमाउनेहरु: शेरबहादुरदेखि शेरधनसम्म

हेमन्त रानाको गीतले भनेझैं ४० कटेपछि रमाउनेहरुको सूचीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि नेपाली चलचित्रका महानायक राजेश हमालसम्म छन् ।