२४ घण्टे स्पष्टीकरण – Nepal Press
२४ घण्टे स्पष्टीकरण

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री भट्टलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचन आचार संहिता विपरीत अभिव्यक्ति दिएको भन्दै आयोगले उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको आयोगले एक विज्ञप्तीमार्फत जानकारी गराएको हो । मुख्यमन्त्री भट्टले कैलालीको कैलारी गाउँपालिकाका अग्निपीडितलाई तुरुन्तै घर बनाइदिने र अन्य सुविधासमेत दिने...