ह्वीप – Nepal Press
ह्वीप

ओलीको विपक्षमा मतदान गर्न सांसदहरूलाई माओवादीको ह्वीप

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान बसेको बैठकले १ बजेदेखि तय संसद बैठकमा प्रस्तुत हुने विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिइएको हो । बैठकले विशेष गरेर आज प्रतिनिधिसभामा प्रस्तुत हुने...