होन्याल गाउँपालिका – Nepal Press
होन्याल गाउँपालिका

महोन्याल गाउँपालिका कार्यवाहक अध्यक्षसहित तीन सदस्यले रोजे नेकपा एस

कैलाली । कैलालीको महोन्याल गाउँपालिकाकी कार्यवाहक अध्यक्ष पूजा बुढामगरसहित तीन जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् । प्रदेश निर्वाचन आयोग, धनगढीस्थित कार्यालयमा पुगेर कार्यवाहक अध्यक्ष बुढामगरसहित कार्यपालिका सदस्य विशाल पहराई र वडा सदस्य चन्द्रकला कामीले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्। मोहन्याल गाउँपालिकामा अध्यक्ष नवलसिंह रावलको निधन भएपछि...