हेलिकोप्टरबाट उद्दार – Nepal Press
हेलिकोप्टरबाट उद्दार

कोभिड बिरामी उद्धार गर्न हेलिकोप्टरको उद्धार उडान

चितवन ।  निषेधाज्ञा लागू भएपछि कोभिड-१९ का बिरामीको हेलिकोप्टरमार्फत ११ उद्धार उडान भएकाे  छ ।  वैशाख २४ गतेदेखि हालसम्म ११ वटा  देशका विभिन्न स्थानबाट गम्भिर विरामीहरुको उद्धार उडान भएकाे हो । नागरिक उड्डयन कार्यालय भरतपुरका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार सबै उडानमा विभिन्न जिल्लाबाट कोरोना सङ्क्रमितलाई उपचारका लागि यहाँ...