हेटौँडा – Nepal Press
हेटौँडा

हेटौंडामा मेयरका तीन उम्मेदवारबाहेक कसैले कटाएनन् सय मत, तीनजनाको शून्य

हेटौंडा । मकवानपुरको १० वटै स्थानीय तहको मतपरिणाम सार्वजनिक भइसकेको छ । वागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडामा पनि अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । हेटौंडामा गठबन्धनले जित दर्ता गर्दा एमाले दोस्रो तथा राप्रपाका उम्मेदवार तेश्रो भएका छन् । निर्वाचन तथा मतगणनाको क्रममा हेटौंडा उपमहानगरपालिकामा गठबन्धन, एमाले तथा राप्रपाका...