हेटौंडामा नेकपा एस पहिलो, एमाले राप्रपाभन्दा पनि पछाडि – Nepal Press

हेटौंडामा नेकपा एस पहिलो, एमाले राप्रपाभन्दा पनि पछाडि

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा नेकपा एसले लिड गरेको छ । यहाँ राप्रपा दोस्रो छ भने एमाले तेस्रो भएको छ ।

पछिल्लो परिणाम अनुसार १२३९२ मत गनिएकोमा नेकपा एसका मेयर उम्मेदवारले ३७९२ मत पाएको छ । राप्रपाले ३७५५ मत पाएको छ भने एमालेले ३२७२ मत ल्याएको छ ।

यहाँ गठबन्धन, एमाले र राप्रपाबीच प्रतिस्पर्धा भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर