‘हिमालबाट हिउँ पग्लि – Nepal Press
‘हिमालबाट हिउँ पग्लि

हिमाल, पहाड र तराईबीच एकताको सन्देश दिँदै आकाश र नीता (तस्विरहरु)

काठमाडौं । प्रमोद खरेल र मेलिना राईद्वारा स्वरबद्ध गीत ‘हिमालबाट हिउँ पग्लि’ रिलिज भएको छ । शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा म्युजिक भिडिओसहित लिरिक्स पुस्तिका लन्च गरियो । फिल्म निर्देशक समेत रहेका आकाश अधिकारी र नायिका नीता ढुंगाना फिचर्ड गीतमा सुरेश अधिकारीको संगीत छ । भिडिओमा नायक शिव श्रेष्ठले...