हाइकु – Nepal Press
हाइकु

अन्जना भट्टराईका छ हाइकु

१ तुफानी बेग निर्मल त्यो भोरमा कुर्सीमा जोड । २ समर आज यहाँ कोरोनाको छ मानाको चिन्ता । ३ स्मृति छैन रे बाढीमा पर्नेलाई खै त नेता ज्यू ? ४ समानता यहाँ अपवादको कुरा भ्रष्टाचार रे । ५ प्रश्रय छैन पीडितलाई यहाँ दृष्टता बढी । ६ चिन्तक सबै निशब्द...