अन्जना भट्टराईका छ हाइकु – Nepal Press

अन्जना भट्टराईका छ हाइकु

तुफानी बेग
निर्मल त्यो भोरमा
कुर्सीमा जोड ।

समर आज
यहाँ कोरोनाको छ
मानाको चिन्ता ।

स्मृति छैन रे
बाढीमा पर्नेलाई
खै त नेता ज्यू ?

समानता यहाँ
अपवादको कुरा
भ्रष्टाचार रे ।

प्रश्रय छैन
पीडितलाई यहाँ
दृष्टता बढी ।

चिन्तक सबै
निशब्द छन् जहाँ
वाक्पटु अघि ।

 

 


प्रतिक्रिया

One thought on “अन्जना भट्टराईका छ हाइकु

Leave a Reply

Your email address will not be published. Required fields are marked *