हवाई बेड लिफ्ट – Nepal Press
हवाई बेड लिफ्ट

भेन्टिलेटरको अभाव भएपछि ‘हवाई बेड लिफ्ट’मा पुर्‍याइयो एकैदिन दुई संक्रमितलाई झापा

झापा । झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आज एकैदिन देशका विभिन्न स्थानबाट कोभिड–१९ का दुई जटिल बिरामीलाई थप उपचारार्थ पुर्‍याइएको छ । भेन्टिलेटर सहित आइसियूको चरम अभाव भएपछि दाङ र पर्साका संक्रमितलाई ‘हवाई बेड लिफ्ट’ गरी बिएण्डसी अस्पतालमा लगिएको हो । काठमाडौंको एक नीजि अस्पतालमा उपचाररत संक्रमितलाई पनि बिएण्डसी लैजाने...