हरि लम्साल – Nepal Press
हरि लम्साल

‘माफ गर्नुस् मित्र, स्वाभिमान बेचेर कांग्रेसमा रहिरहन सकिनँ’

गणेशमान सिंह र किसुनजीजस्ता नेताहरू त अटाउन नसकेको पार्टीमा म जस्तो बबुरो कार्यकर्ता अटाउनसक्ने त कुरै भएन । म आफ्नो निष्ठा बेच्न सक्दिनथें, आफ्नो इमान बन्धक राख्न सक्दिनथें अनि फट्याइँ र चाकरी गर्न सक्दिनथें । मलाई थाहा भयो कि यी कुराहरु गर्न र सम्झौता गर्न नसक्ने कुनै पनि व्यक्ति...