स्वास्थ्य पूर्वाधार – Nepal Press
स्वास्थ्य पूर्वाधार

महामारीपछि थपिए ५७७ भेन्टिलेटर र ४०० आईसीयू बेड, थपिएनन् अस्पताल

नेपालमा कोरोना भित्रिएको करिब डेढ वर्षमा सरकारले नियन्यत्रणसँगै संक्रमितको उपचार र व्यवस्थापनका लागि के-कति स्वास्थ्य पूर्वाधार निर्माण गर्यो त ? आमचासोको विषय छ ।