स्वास्थ्य क्षेत्र – Nepal Press
स्वास्थ्य क्षेत्र

स्वास्थ्य क्षेत्रसँग सम्बन्धित दुई अनुसन्धान प्रतिवेदन सार्वजनिक

काठमाडौं । ट्रान्सपरन्सी इन्टरनेशनल (टीआई) नेपालले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित दुई अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ । सार्वजनिक सेवाको गुणस्तरमा बृद्धि हुनुपर्ने, मूल्य र गुण्स्तरको अनुगमन नियमित हुनुपर्ने, खरिद प्रक्रियाका तथ्यांकको पारदर्शीतामा देखिएको कमीलाई सुधार्नुपर्ने जस्ता विषय प्रतिवेदनमा उठान गरिएका छन् । संघीय व्यवस्थाका साथै बागमती र प्रदेश २ केन्द्रित...