स्वास्थ्य किट – Nepal Press
स्वास्थ्य किट

बाँकेमा होम आइसोलेसनका संक्रमितलाई स्वास्थ्य किट

रूपन्देही । कोरोना संक्रमणको हटस्पट बनेको बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले होम आइसोलेसनमा बसेका कोभिड संक्रमितहरुलाई घरघरमा पुगेर मेडिसिन किट र हाईजिन किट उपलब्ध गराउने निर्णय गरेको छ । नगरक्षेत्रभित्र होम आइसोलेसनमा बसेका सबैलाई मेडिसिन र हाईजिन किट उपलब्ध गराउने नगर प्रमुख डा.धवलशम्शेर राणाको अध्यक्षतामा बसेको कोभिड व्यवस्थापन अनूगमन समितिको बैठकले...