स्पटीफाइ – Nepal Press
स्पटीफाइ

नेपालसहित ८५ मुलुकमा बजार विस्तार गर्ने स्पटीफाइको घोषणा

काठमाडौं । विश्व संगीतको सबैभन्दा ठूलो डिजिटल प्लेटफर्म स्पटीफाइले नेपालसहितका ८५ मुलुकमा बजार विस्तार गर्ने घोषणा गरेको छ । हलिउड म्यागजिन भेराइटीका अनुसार केही दिनमा नेपालबाट समेत उक्त एप डाउनलोड हुने र संगीत सुन्न सकिनेछ । यी बजारमा सेवा विस्तार गर्दा १ अर्ब ग्राहक थपिने स्पटीफाइको भनाइ छ ।...