सौर्य विद्युत् – Nepal Press
सौर्य विद्युत्

नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रूतगतिमा

झापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुतगतिमा अघि बढेको छ । दश मेगावाट सौर्य विद्युत् उत्पादन गर्ने महत्वाकाङ्क्षी योजनासहित दुई वर्षअघि स्थापना भएको झापा इनर्जी लिमिटेडले सोलार प्यानल राख्नका लागि २२ बिघा जग्गा खरिद गरेको छ । शिवसताक्षी नगरपालिका वडा नं ३ र ४ मा सोलार प्यानल राख्नका...