सोलु एफएम – Nepal Press
सोलु एफएम

पत्रकार लुइटेलले पाएको सम्मान सोलु एफएमको पुन:निर्माणमा

विराटनगर । नेपाल पत्रकार महासंघ प्रदेश १ समितिका अध्यक्ष विक्रम लुइटेलले आफूले पाएको सम्मान रकम सोलु एफएमलाई सहयोग गरेका छन् । केही समयअघि आगलागीबाट क्षति पुगेको प्रदेश १ कै पहिलो सामुदायिक रेडियोको पुन:निर्माणमा सहयोग पुगोस् भनेर पत्रकार लुइटेलले सम्मान रकम सहयोगको घोषणा गरेका हुन् । दु:खको साथी नेपालले पत्रकारिताबाट...