सुमो दुर्घटना – Nepal Press
सुमो दुर्घटना

हेटौंँडामा सुमो दुर्घटना, ११ घाइते

मकवानपुर । हेटौंँडा उपमहानगरपालिका वडा नम्बर २ चौकीटोलमा आज बिहान सुमो दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । बिहान हेटौंँडाबाट काठमाडौंंतर्फ जाँदै गरेको प्रदेश–३ –०३–००१ ज ००२९ नम्बर र विपरीत दिशाबाट आउँदै गरेको ना १ ज २४६० नम्बरका सुमो ठोक्किएर दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी...