सुनसान सिंहदरबार – Nepal Press
सुनसान सिंहदरबार

मन्त्रीहरु चुनावका लागि गाउँमा व्यस्त, मन्त्रालय रित्तै (तस्बिरहरु)

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रचारप्रसार गर्न जान प्रधानमन्त्रीसहित आठजनाले अनुमति लिएको निर्वाचन आयोगले जनाएको छ ।