सुगम पोखरेल – Nepal Press
सुगम पोखरेल

सुगम पोखरेलको नयाँ गीत ‘कसरी भनूँ म तिमीलाई’ रिलिज (भिडियो)

काठमाडौं । गायक सुगम पोखरेलको ‘मायाको बाटो, भनेकै हुँ मैले, सयौं जन्मजस्ता चर्चित गीतको भिडिया निर्देशन गरेका सुरज शाहको निर्देशनमा गायक पोखरेलको नयाँ गीत सार्वजनिक भएको छ। ‘कसरी भनूँ तिमीलाई’ बोलको यस गीतमा शब्द तथा संगीत रिकेश गुरुङको छ। गीतको संगीत संयोजन र मिक्सिङ पनि रिकेशले नै गरेका छन्।...