सीसीएमसी बैठक – Nepal Press
सीसीएमसी बैठक

भ्रमको खेती नगर्न उपप्रधानमन्त्रीको आग्रह

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सङ्कटका बेला भ्रमको खेती नगर्न आग्रह गरेका छन । निजी क्षेत्रका उद्योगी र अस्पतालका प्रतिनिधिसँगको छलफलमा उप प्रधानमन्त्री पोखरेलले अनावश्यक भ्रमबाट सचेत रहन आग्रह गरेका हुन । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)का संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले भने -‘महामारीसँग जुध्न राज्यका तर्फबाट सबै प्रयत्न...