सीमा विवाद – Nepal Press
सीमा विवाद

बागलुङ र पूर्वीरुकुमको सीमा विवाद मिलाउने जिम्मा प्रदेशलाई

बलेवा । बागलुङ र पूर्वीरुकुम जिल्लाबीच रहेको सीमा विवाद जिल्ला तहबाट टुङ्गो नलागेपछि प्रदेशमा पठाइने भएको छ । बागलुङ र रुकुमको सिमाना पातीहाल्नेमा भएको विवाद जिल्ला तहमा भएका विभिन्न चरणका छलफलबाट टुङ्गो नलागेकाले जिल्ला समन्वय समितिले सीमा विवाद समाधानका लागि प्रदेश सरकारको साथ लिने भएको हो । दुई जिल्लाका...