सीजी नेट – Nepal Press
सीजी नेट

काठमाडौंमा सीजी इन्टरनेट सेवा सुरु, ९९९ रूपैयाँमै १२० एमबीपीएस

काठमाडौं । सीजी कम्युनिकेसन्सले आजदेखि काठमाडौं उपत्यकामा इन्टरनेट सेवा ‘सीजी नेट’ सुरु गरेको छ । उपभोक्ताले नेपाली बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दा आधा सस्तो मूल्यमा ‘सीजी नेट’ प्राप्त गर्ने सीजीले दाबीसमेत गरेको छ । सीजी कम्युनिकेसन्सले १२० एमबीपीएस गतिको इन्टरनेट सेवा ९९९ रूपैयाँमा उपलब्ध गराउने बताएको छ । उपभोक्ता केन्द्रित...