सिल – Nepal Press
सिल

बनेपामा लगाइएको ‘सिल’ अवधि लम्बियो

काभ्रे । यही जेठ ४ गतेदेखि चार दिन नगर-क्षेत्र ‘सिल’गरेको बनेपा नगरपालिकाले पुनः चार दिन अवधि थप्यो । बनेपाले पछिल्ला दिन जिल्लामै सबैभन्दा बढी कोरोनाभाइरस संक्रमण सदर देखिएपछि गत बुधबार सिलको अवधि दोस्रोपटक पाँच दिन लम्ब्याएको छ । जेठ ७ गते पाँच दिन नगर क्षेत्र सिल गरेको धुलिखेल नगरपालिकाले...