सिफारिस अधुरा – Nepal Press
सिफारिस अधुरा

मानव अधिकार आयोग स्थापनाको २१ वर्ष पुरा : ४९ प्रतिशत आयोगका सिफारिस अधुरा

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग स्थापना भएको २१ वर्ष पुरा भएर २२ वर्षमा प्रवेश गरेको छ । तर २१ वर्षको अवधिमा आयोगले सरकारलाई गरेका सिफारिस भने करिव ५० प्रतिशत कार्यान्वयन नभएको पाइएको छ । दोषीलाई कारवाही र पीडितलाई आवश्यक क्षतिपूर्तिका लागि आयोगले सरकारलाई गरेका सिफारिसमध्ये ४९ प्रतिशत अहिले...