सिन्धुली एमाले – Nepal Press
सिन्धुली एमाले

सिन्धुलीको गणित : नेकपा एसमा एक जनामात्र, एमालेले यसरी पायो बोनस

माधव नेपाल समूहमा रहेका सबै नेताहरु एमालेमै बस्नु र अदालतबाट नेकपा एकता बदरपछि प्रभावशाली माओवादी नेताहरुले एमाले रोज्नुले सिन्धुलीमा विभाजनबाट थप शक्ति आर्जन भएको नेताहरू बताउँछन् ।