सामाजिक सञ्जाल – Nepal Press
सामाजिक सञ्जाल

सामाजिक सञ्जालमा कसैको पक्ष-विपक्षमा नउभिन पत्रकारलाई महासंघको आग्रह

काठमाडौं । नेपाल पत्रकार महासंघले आसन्न स्थानीय निर्वाचनमा सामाजिक सञ्जालमा कसैको पक्ष-विपक्षमा नउभिन पत्रकारलाई महासंघको आग्रह गरेको छ  । महासंघको एक विज्ञप्ती जारी गर्दै निर्वाचनमा सामाजिक सञ्जालमा कसैको पक्ष-विपक्षमा नउभिन पत्रकारलाई आग्रह गरेकाे हाे । विज्ञप्तीमा भनिएको छ, ‘निर्वाचन आचारसंहितामा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा...