साओमी – Nepal Press
साओमी

सामसुङ र एप्पललाई पछि पार्दै चिनीया मोबाइल साओमी बन्यो विश्वकै नम्बर १

काठमाडौं । सामसुङ र एप्पललाई उछिन्दै चिनीया मोबाइल साओमी पहिलो संसारकै नम्बर १ स्मार्ट फोन ब्रान्ड बन्न सफल भएको छ । काउन्टरप्वाइन्टको बिहीबार प्रकाशित अध्ययन प्रतिवेदनले यो तथ्य बाहिर ल्याएको हो । गत जून महिनामा साओमीको विक्रीमा २६ पतिशतले बढोत्तरी भएको थियो । यति द्रुत गतिमा बजार बिस्तार अरु...