साओमीद्वारा डीएसए स्कुलका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण – Nepal Press

साओमीद्वारा डीएसए स्कुलका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

काठमाडौं । चिनियाँ बहुराष्ट्रिय इलेक्ट्राेनिक कम्पनी साओमीले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत डीएसए (डिसेवल स्टुडेन्ट एशोसिएसन) का ७० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले डीएसए स्कूलका प्रधानाध्यापक दयाराम महर्जनलाई शैक्षिक सामग्री हस्तानतरण गरेका हुन ।

साओमीले आफू सन्चालनमा रहेको समुदायकाे सेवाका लागि विभिन्न कल्याणकारी गतिविधिहरु आयोजना गर्दै आएको बताएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर