सहसचिव र उपसचिव बढुवा – Nepal Press
सहसचिव र उपसचिव बढुवा

सहसचिव र उपसचिव बढुवाका लागि पाँच जनाको नाम सिफारिस

काठमाडौं । नेपाल इन्जिनियरिङ सेवातर्फ सिभिल इञ्जिनियरिङ उपसमूह अन्तरगत इरिगेशन उपसमूहको सहसचिव र उपसचिव बढुवाका लागि पाँच जनाको नाम सिफारिस भएको छ । मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले ज्येष्ठता तथा कार्यसम्पादन मुल्यांकनका आधारमा हुने सहसचिव बढुवाका लागि चार जना उपसचिवको नाम र एक जना उपसचिवमा बढुवाका लागि एक...