सशस्त्र प्रहरीमाथि आक्रमण – Nepal Press
सशस्त्र प्रहरीमाथि आक्रमण

कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय नाइके पक्राउ

कैलाली । कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्नेमध्येका एकजना भारतीयलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । सोमबार राति नेपाल–भारत सीमास्थित दोधारा–चाँदनी नगरपालिका–८ को भारतीय तस्करले सशस्त्र प्रहरीमाथि कुटपिट गरेका थिए । सशस्त्र प्रहरीमाथि आक्रमण गर्नेमध्येका नाइके अर्जुन कुमारलाई भारतीय प्रहरीले पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।...