सलोन बस्नेत – Nepal Press
सलोन बस्नेत

सलोन बस्नेत अब वेब-सिरिज निर्माता, रिलिज भयो ‘हेल्लो ब्रो’

काठमाडौं । अभिनेता सलोन बस्नेत अब वेब-सिरिज निर्माता बनेका छन् । कोरोना महामारीले फिल्म गतिविधि ठप्प भएपछि सलोनको व्यस्तता अहिले वेब सिरिज निर्देशनतर्फ छ । उनको कम्पनी सलोन–सलिना फिल्मसले निर्माण गरेको सिरिज ‘हेल्लो ब्रो’ इन्टरनेट रिलिज भएको छ । कूल २१ एपिसोडसम्म निर्माण हुने सिरिजलाई सिजन–वाइजरुपबाट रिलिज गरिने भएको...