सरकारका प्रवक्ता पार्वत गुरुङ – Nepal Press
सरकारका प्रवक्ता पार्वत गुरुङ

सरकारका प्रवक्ता भन्छन्– ढाडमा टेकेर टाउकोमा हान्ने प्रचण्डको रणनीति असफल भइसक्यो

काठमाडौं । सरकारका प्रवक्ता पार्वत गुरुङले माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्ने प्रचण्डको रणनीतिलाई प्रधानमन्त्रीले असफल बनाइदिएको दावी गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेका नेकपा नेता गुरुङले मुलुक अब निर्वाचनमा होमिएको बताए । क्रियाशील दलित पत्रकार संघ, नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा...