समाइरा श्रेष्ठ – Nepal Press
समाइरा श्रेष्ठ

इन्द्रेणी रङको खोजीमा एक श्यामश्वेत जिन्दगी

नेपाल प्रेसको बुइँगलमा हामी ‘इन्द्रेणी गफ’ गरिरहँदा ११ हजार किलोमिटर पर वासिङ्टनमा कमला ह्यारिस इन्द्रेणी सपना देख्दै थिइन् । जो बाइडेन ‘इन्द्रेणी’ मन्त्रिमण्डल बुन्दै थिए । युनिभर्सल अपिलिङ बोकेको शब्द ‘इन्द्रेणी’ को खोजी पछिल्लो समय विश्व राजनीति, समाज, लोकतन्त्र र मानवीय मूल्यमा भैरहेको छ । पपुलिज्म मौलाइरहेको विश्वमा यो...