सन्दीप नहर – Nepal Press
सन्दीप नहर

सुशान्तका को-स्टारले पनि गरे आत्महत्या, ‘एमएस धोनी’मा गरेका थिए अभिनय

काठमाडौं । बलिउड अभिनेता सुशान्तसिंह राजपूतको रहस्यमय मृत्युपछि उनका साथी एवं को-स्टार सन्दीप नहरको पनि मृत्यु भएको छ । मुम्बइ प्रहरीका अनुसार नहरले फेसबुक भिडियोसहितको सुसाइड नोट लेख्दै आत्महत्या गरेका हुन् । नहरले सुशान्तसँग ‘एमएस धोनी : द अनटोल्ड स्टोरी’ र अक्षय कुमारसँग ‘केशरी’मा पनि अभिनय गरेका थिए ।...