सडक निर्माण तथा सुधार सम्झौता – Nepal Press
सडक निर्माण तथा सुधार सम्झौता

लुम्बिनी सरकार र ९ स्थानीय तहबीच सडक निर्माण तथा सुधार सम्झौता

रुपन्देही । संघीय सरकारले ल्याएको प्रादेशिक एवम् स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमअन्तर्गत लुम्बिनी प्रदेश सरकारले आइतबार ९ वटा स्थानीय पालिकासँग सम्झौता गरेको छ । प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमअन्तर्गत सञ्चालन गरिने सडक निर्माणको कार्य सातवटै प्रदेशमा एकसाथ सुरु गरिएको हो । लुम्बिनी प्रदेशमा पनि सडक...