संस्थान – Nepal Press
संस्थान

संस्थानहरुलाई निजी क्षेत्रसँग मिलेर संचालन गरिने, नीतिविपरीत सञ्चालन भए सरकारले लिने

काठमाडौं । सरकारले बन्द रहेका संस्थानहरुलाई निजी क्षेत्रसँग मिलेर सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०७८/ ७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो कुरा बताएका हुन् । हेटौंडा कपडा उद्योग र गोरखकाली टायर कारखाना लगायतका संस्थानहरु पुनः सञ्चालन हुने भएको हो । सरकारले सम्झौता गरेको नीति...