संस्थानहरुलाई निजी क्षेत्रसँग मिलेर संचालन गरिने, नीतिविपरीत सञ्चालन भए सरकारले लिने – Nepal Press

संस्थानहरुलाई निजी क्षेत्रसँग मिलेर संचालन गरिने, नीतिविपरीत सञ्चालन भए सरकारले लिने

काठमाडौं । सरकारले बन्द रहेका संस्थानहरुलाई निजी क्षेत्रसँग मिलेर सञ्चालन गर्ने भएको छ ।

आर्थिक वर्ष २०७८/ ७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो कुरा बताएका हुन् । हेटौंडा कपडा उद्योग र गोरखकाली टायर कारखाना लगायतका संस्थानहरु पुनः सञ्चालन हुने भएको हो ।

सरकारले सम्झौता गरेको नीति विपारी निजी क्षेत्रले सञ्चालन गरेमा सबै सम्पती सरकारले लिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर