संविधान – Nepal Press
संविधान

मन्त्री ढकालको आरोप- प्रधानमन्त्रीमा देउवाको दावी एमाले र जसपा विभाजन गराउने चाल (भिडियो)

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले एमाले र जसपालाई विभाजन गराउनका लागि नेपाली कांग्रेसले प्रधानमन्त्रीमा दावी गरेको टिप्पणी गरेका छन् । दलीय व्यवस्थामा अरु दलका सांसदको समर्थन छ भन्नु गैरलोकतान्त्रिक भएको भन्दै उनले कांग्रेसले अरु पार्टीको आन्तरिक मामिलामा भाँजो हाल्ने काम गरेको आरोप लगाए ।...