शोक विदा – Nepal Press
शोक विदा

काठमाडौं महानगरपालिका १९ का वडाध्यक्षको निधनमा शुक्रबार महानगरपालिकामा शोक विदा

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नम्बर १९ का अध्यक्ष शशीलाल श्रेष्ठको निधनमा महानगरपालिकाले शुक्रबार शुक्रबार शोक विदा दिने निर्णय गरेको छ । क्यान्सरबाट पीडित ६५ वर्षका श्रेष्ठको उपचारका क्रममा बुधबार साँझ नर्भिक अस्पतालमा निधन भएको हो । महानगर प्रमुख विद्यासुन्दर शाक्यको निर्देशनमा शुक्रबार शोक विदा दिने निर्णय भएको महानगरका प्रमुख...