शिव श्रेष्ठ र प्रियंका कार्की – Nepal Press
शिव श्रेष्ठ र प्रियंका कार्की

प्रियंका-शिव स्टारर ‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गते रिलिज हुने

शिव श्रेष्ठ र प्रियंका कार्की स्टारर फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गते रिलिज हुने भएको छ । निर्माता समेत रहेका श्रेष्ठलेफिल्म रिलिज हुन लागेको पुष्टि गरे । मिति घोषणासँगै यो फिल्म लकडाउनपछि रिलिज हुने पहिलो बन्नेछ । यद्यपी, सरकारले आधिकारिकरुपमा फिल्म हल खुलाउने निर्णय गरिसकेको छैन ।...