शिक्षक सरुवा रोक्का – Nepal Press
शिक्षक सरुवा रोक्का

एक जिल्लाबाट अर्को जिल्लामा शिक्षक सरुवा गर्न रोक्का

काठमाडौं । सरकारले एक जिल्लाबाट अर्को जिल्लामा शिक्षक सरुवा रोक्का गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगको विज्ञापनको प्रयोजनका लागि अन्तर जिल्ला शिक्षक सरुवा रोक्का गरिएको एक विज्ञप्तीमार्फत जानकारी गराएको हो । आयोगमा विज्ञापनका लागि रिक्त पद संख्या पठाईसकेकोले सरुवा रोक्का गर्नुपरेको केन्द्रको शिक्षक...